ईरानी साईक्लिष्टको बाटोमै मृत्यु

ईरानी साईक्लिष्टको बाटोमै मृत्यु

  • आइतवार, अशोज २, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

एजेन्सी असोज २ । ब्राजिलमा जारी पारा ओलम्पिकमा एक ईरानी साईक्लिष्टष्को बाटोमै मृत्यु भएको छ ।
४८ वर्षका बाहमन गोलबर्न गोलबर्ननेजाद माउन्टेनियस स्ट्रेच सर्किटमा मुटुको समस्याका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई एम्बुलेन्स बाट रियोको अस्पतालमा लैजादै गर्दा मृत घोषित गरिएको थियो ।

उनले लण्डनको पारा ओलम्पिक २०१२ मा पनि प्रतिस्पर्धा गरेका थिए ।
पारा ओलम्पिक भिलेजमा उनको शोकमा ईरानको झण्डा आधा झुकाईएको छ ।
१९६० मा रोममा साईक्लीङ गर्दा नै मृत्यु भएका डेनिस साईक्लिष्ट नुद एनमार्क पछि पहिलो पटक गोलबर्नको मृत्यु भएको हो ।  उनको शब आज ईरान लगिने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी