काठमाडौं, ३१ भदौ । ब्राजिलको रियो दि जेनेरियोमा जारी पारा ओलम्पिक खेलकुदमा ८४ स्वर्ण सहित चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ ।
८४ स्वर्ण , ६६ रजत र ४१ काश्य सहित चीनले अहिलेसम्म कुल १ सय ९१ पदक हात पारेको छ ।
बेलायत ४९ स्वार्ण ,२८ रजत र ३१ काश्य सहित दोस्रो स्थानमा रहदा तेस्रो स्थानमा रहेको युक्रेनले ३५ स्वर्ण पदक जितेको छ ।
यसैगरी ३० स्वर्ण पदकका साथ अमेरिका चौथो स्थानमा छ भने अष्ट्रेलीयाले १४ स्वर्ण पदक जितेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline