एजेन्सी भदौ २६।
अमेरीकामा जारी युएस ओपन टेनिस महिला एकल तर्फका उपाधि जर्मनीकी एन्जेलिक केर्बरले जितेकी छन् ।
आज बिहान भएको फाइनलमा खेलमा चेक गणतन्त्रकी कारोलिना प्लिस्कोभालाई पराजित गर्दै केर्बरले उपाधि जितेकी हुन् ।
अमेरिकी सेरेना विलियम्सलाई पछि पार्दै विश्व नम्बर एक बनेकी केर्बरले प्लिसकोभालाई ६–३, ४–६ र ६–४ को सेटमा हराएर उपाधि जितिन् । प्लिस्कोभाले सेमिफाइनलमा अमेरिकी सेरेनालाई हराएकी थिइन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline