कोकाकोला ईन्डोर क्रिकेट प्रतियोगीता हुने

कोकाकोला ईन्डोर क्रिकेट प्रतियोगीता हुने

  • मङ्लबार, भदौ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाण्डौ ,२१ भदौ ।

काठमाण्डौमा आगामी बिहिबारदेखि कोकाकोला ईन्डोर करपोरेट क्रिकेट हुने भएको छ । लिग कम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा १२ टोली सहभागी हुनेछन् ।

नेपाल स्पोष्ट मेनेजमेन्ट प्रालिको आयोजनामा वप्रतियोगिता हुन लागेको हो । चार समुहमा बिभिाजन गरि खेलाईने खेलमा शिर्ष दुई टोली क्वाटरफाईन्ल मा पुग्ने छन् ।

प्रतियोगितामा बोटलस नेपाल , गोर्खा ब्रुअरी , सिप्रदि ट्रेडिङ, प्रिमियर ईन्सुरेन्स ,फ्याक्स नेपाल , यति एयरलाईन्स लगायतको सहभागीता रहनेछन् ।

रातोपुलमा हुने प्रतियोगीताको विजेता टोलीलाई चादीको ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी