५० औ एसियाली शारिरिक सुगठनमा सहभागी हुन नेपाली टोली आज भुटान जादै

५० औ एसियाली शारिरिक सुगठनमा सहभागी हुन नेपाली टोली आज भुटान जादै

  • शुक्रबार, भदौ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमान्डौ भदौ १७ ।
भुटानमा आज देखि हुने ५० औ एसियाली शारीरिक सुगठन प्रतियोगितामा सहभागी हुन आज नेपाली टोली भुटान प्रस्थान गर्दै छन् ।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका प्रथम उपाध्यक्ष विजयलाल कायस्थ,प्रशिक्षक ज्ञानेन्द्र नकर्मी ,६ खेलाडि सहितको नेपाली टोली आज त्यस तर्फ प्रस्थान गर्न लागेको हुन् ।

भुटानको थिम्पुमा २३ गते सम्म चल्ने सो प्रतियोगितामा एक महिला सहित ६ खेलाडिले सहभागिता जनाउने छन् ।
पुरुष ५५ के जीमा सुरेश गुरुङ, ६५ केजीमा रामबहादुर दाहाल, ७० केजीमा महेश महर्जनले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै स्पोृर्टस फिजिकको पुरुष तर्फ विमललाल श्रेष्ठ, विजयत्तम रत्न बज्राचार्य तथा महिलामा निर्मला खड्काले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी