नाकमुख छोपेर कहिले सम्म हिडिरहने सडकमा ?

नाकमुख छोपेर कहिले सम्म हिडिरहने सडकमा ?

बाटो बिस्तार, सडक जाम र धुवा धुलोले राजधानीको सडक जीवन नारकीय बन्दै

  • शनिबार, भदौ ११, २०७३
  • बुद्धशरण शाही

  • 8.1K
    SHARES

राजधानी सबैको बसीखाने र गरीखाने केन्द्र बनेको छ । मानिसहरु राजधानीमा जस्तो सुकै अवस्थामा पनि टिकेर खानु पर्छ भन्ने मान्यता राखेर थुप्रिरहेका छन् ।
तर पछिल्लो सडक र सवारीको दुरावस्था र वातावरणीय प्रतिकुलताले यहाको जनजीवन नारकीय जस्तो देखिन थालेको छ ।
मोटरसाईकलमा या गाडीमा हिड्ने जुनसुकै मानिसहरु सडकको धुवा धुलोको चिन्ताका बीच हिड्ने गर्दछन् ।

budda1
राजधानीको त्रिपुरेस्वर कालीमाटी, कंलकी नागढुंगा होस या रिङ रोडका विभिन्न क्षेत्र बढ्दो धुवा धुलो , अस्तव्यस्तता आदिले मानिसहरु दिक्क हुने गरेका छन् ।

budda

त्रिपुरेस्वरमा धुलोका कारण मुख छोपेर हिड्दै बटुवा तस्वीर बुद्धशरण शाही ।

तर यसको समाधान कसरी गर्ने भन्ने दिगो योजना सरकारले अझै पनि तय गर्न नसकेकाले भविष्यमा यो समस्या अझ जटिल नहोला भन्न सकिन्न । नागरिकहरु दिनै पछि नाकमुख छोपेर कहिले सम्म हिडिरहने सडकमा ?
तस्वीर बुद्धशरण शाही ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ