अष्ट्रेलियामा पनि दलितमाथि उस्तै विभेद ?

अष्ट्रेलियामा पनि दलितमाथि उस्तै विभेद ?

  • शुक्रबार, भदौ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एजेन्सी भदौ १० । नेपालमा दलितमाथि भेदभाव भएको यत्र तत्रै देखिन्छ । मानिसहरु ठान्दछन् कि यूरोप अमेरीका सहित विकसित देशहरुमा दलितहरुमाथि यस्तो भेदभाव छैन होला तर कहा हुनु र अष्ट्रेलियाका दलितहरुको स्थिति हेर्दा दयनिय देखिन्छ ।
अष्ट्रेलिया भन्ने वित्तिकै गोरा र अग्ला मानिसहरु सुकिला मुकिला मात्र देख्ने गरेकालाई भने यो खबर पत्याउन गाह्रै पर्छ तर वास्तविकता चाही यहि हो ।
दलितको रुपमा लिईने एबओरिजिन्स नामक समुदायमाथिको विभेद अन्त्य गर्न ४३ वर्ष पहिले नै कानुनमा बदलाव ल्याए पनि अझै पनि अवस्था उस्तै छ ।

dalit 2

१७८८ मा ब्रिटेनले कोलोनी बनाएको बेला एबओरिजिन्सको क्याटेगोरी बनाईएको थियो । जसमा जातिवादको आधारमा समुदायलाई विभक्त गरियो । सन् १९०१ मा एबओरिजिन्समाथि सम्मानजनक दृष्टिकोण बनाउनु पर्ने भनियो । तर पनि जनसंख्याको गणना गर्दा उनीहरुलाई सहभागी नगराउने नीति बनाईयो ।

dalit 3
अष्ट्रेलियाका गोरा मानिसहरु ती काला दलितहरुलाई आतंककारी जस्तो व्यवस्हार गर्दै उनीहरुलाई छेउमा समेत हेर्न चाहदैनन् । सन् २००७ मा सेना परिचालन गरेर यो समुदायलाई नियन्त्रणमा लिईएको थियो कतिपय अहिले पनि जेलमा रहेका छन् । राज्यपक्षबाट बढ्दो अत्याचारका कारण यस समुदायका धेरै मानिसले आत्महत्या समेत गरीसकेका छन् ।

dalit 4
उनीहरुलाई शहर र समाजबाट टाढा राख्ने गरिएको छ ।

dalit 5

dalit 1

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ