सागर थापा सहित म्याच फिक्सिङमा संलग्न खेलाडीमाथिको प्रतिवन्ध फकुवा गर्न एएफसीद्धारा अस्वीकार

सागर थापा सहित म्याच फिक्सिङमा संलग्न खेलाडीमाथिको प्रतिवन्ध फकुवा गर्न एएफसीद्धारा अस्वीकार

  • बिहिबार, भदौ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

भदौ ९ काठमाण्डौं । म्याच फिक्सिङको आरोपमा आजिवन खेल प्रतिवन्ध लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा, सन्दीप राई, विकास सिंह क्षेत्री , रितेश थापा र अन्जन केसीले पुनरावलोकनका लागि दिएको अपीललाई खारेज गरिएको छ ।

एएफसी अनुशासन समितिको आजको बैठकले उक्त अपीललाई खारेज गरे पछि उनीहरु पुनः खेलमा फर्कने संभावना अब न्युन बनेको छ ।
१५ डिसेम्बर २०१५ मा उनीहरुलाई आजीवन प्रतिवन्धको निर्णय एएफसीले गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी