काठमान्डौ भदौ ९ ।
राजधानीमा आज देखि प्रथम ब्रदर्स ब्याडमिन्टन च्याम्पियनसिप प्रतियोगिता सुरु हुदै छ ।
चार दिन सम्म चल्ने प्रतियोगिता राजधानीको नयाँ बसपार्क स्थित ब्रदर्स स्पोट्र्स हलमा हुने छ ।
सात स्पर्धामा २ सय ५० भन्दा बढी खेलाडिहरुले प्रतियोगीतामा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा १ लाख ८० हजार रुपैया पुरस्कार राखिएको छ । यू–१० र यू–१२ को खेलाडिहरुको दर्ता शुल्ककाट संकलित रकम एचआइभी संङक्रमित बालबालिकाको हेरचाह गर्दै आएकाृे संस्थालाई दिने आयोजकले जनाएको छ ।
नयाँ र जुनियर खेलाडिहरुलाई समावेश गरि प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline