भदौ ७ काठमाण्डौं । राष्ट्रिय लिग च्याम्पियन थ्री स्टार क्लबले मंगोलियामा जारी एएफसी कप २०१७ को प्ले अफ्को दोस्रो खेलमा आज कम्बोडियायको नागावल्र्ड विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
दि‘उसो २ बजेर ४५ मिनेटमा हुने खेलमा पहिलो खेलकै जस्तो लयमा प्रस्तुत हुने लक्ष्य थ्रीस्टारले राखेको छ ।
पहिलो खेलमा आयोजक मंगोलियाको एरचिम क्लब विरुद्ध २–० को जीत हात पारेकाले पनि टिमले उच्च मनोवलका साथ जितका लागि खेल्ने कप्तान विक्रम लामाले बताएका छन् ।
यो खेल जीते या बराबरी मात्रै गरे पनि नेपाल दोस्रो चरण प्रवेश गर्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline