नेपाली तेक्वान्दो खेलाडि निशाले आज प्रतिस्पर्धा गर्दै

नेपाली तेक्वान्दो खेलाडि निशाले आज प्रतिस्पर्धा गर्दै

  • शनिबार, भदौ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमान्डौ,भदौ ४।

ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिक अन्तर्गत नेपाली तेक्वान्दोे खेलाडि निशा रावलले आज प्रतिस्पर्धा गर्दै छिन् ।

निशाले ६७ केजीमाथिको तौल समूहमा अन्तिम १६ को खेलमा चिनीया खेलाडिसँग प्रतिस्पर्धा गर्न लागेकी हुन् । खेल बेलुका पौने ८ बजे हुनेछ ।

चिनीया खेलाडि झेङ आफ्नो तौल समूहकी विश्व च्याम्पियन हुन । वाइल्ड कार्डको माध्यमबाट ओलम्पिक खेल्ने अवसर पाएकी निशाले आफूले तयारी राम्रो गरेको र एक वाउट जित्न संघर्ष गर्ने बताएकी छिन् ।

निशा रियो ओलम्पिकमा नेपालकी अन्तिम प्रतिस्पर्धी हुन् । नेपालले रियो ओलम्पिकमा तेक्वान्दो, पौडी, एथलेटिक्स र आर्चरीमा प्रतिस्पर्धा गरेको छ । पौडी, एथलेटिक्स र आर्चरीका खेलमा नेपाली खेलाडी प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी