पाथीभरा गोल्डकपको उपाधी भिडन्त आज

पाथीभरा गोल्डकपको उपाधी भिडन्त आज

  • बिहिबार, भदौ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमान्डौ भदौ १।
पाथीभरा गोल्डकप फुटवल प्रतियोगितामा आज उपाधीका लागि गोर्खा स्पोर्टिङ क्लव दमक र संघर्ष स्पोर्टिङ क्लव ताप्लेजुङ विच प्रतिस्पर्धा हुदै छ ।

दुवै टोली विजय आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रनेछन् ।

यस्तै दमकले पथरी स्पोर्टिङ क्वल मोरङलाई १–०ले पराजित गर्दै फाइनलमा पुगेको हो भने ताप्लेजुङले इलाम फुटवल संघलाई ट्राइब्रेकरमा हराउदै उपाधि भिडन्त पक्का गरेको हो ।

प्रतियोगिताको विजेताले २ किलो चाँदीमा २ तोला सुन जडित कप सहित १ लाख ५१ हजार रुपैया प्राप्त गर्नेछन् ।उपविजेताले भने १ लाख ११ हजार रुपैया हासिल गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी