नेपालले आज नेदरल्याण्डसँग दोस्रो खेल खेल्दै

नेपालले आज नेदरल्याण्डसँग दोस्रो खेल खेल्दै

  • सोमवार, साउन ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमडौ ३१ साउन । 

नेदरल्याण्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइसिसी वल्र्ड क्रिकेट लिग च्यापियनसीप अन्तरगत आज घरेलु टोलीसँग दोस्रो खेल खेल्दैछ ।

खेल नेपाली समय अनुसार अपरान्न पौने ३ बजेपछि नेदरल्याण्डको अम्स्टेलभिन रंगाशालमा हुनेछ ।

घरेलु टोलीसँगको पहिलो खेलमा खराब प्रदर्शन गरेको नेपाल दोस्रो खेलमा सम्हालिएर प्रदर्शन गर्ने दाउका साथ मैदान उत्रिदैछ ।

पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपाल दोस्रो खेललाई परिवर्तन गर्न नसके अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर हुनेछ ।

लिग अन्तरगत चौथो चरणको पहिलो खेलमा नेपाली ब्याट्सम्यान चल्न नसक्दा मात्र ९४ रनमा समेटिएपछि नेपालले सात विकेटको हार बेहोरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी