नेपाल कप आमन्त्रण फुटबलमा आज पुलिस र एपिएफ भिड्ने

नेपाल कप आमन्त्रण फुटबलमा आज पुलिस र एपिएफ भिड्ने

  • आइतवार, साउन ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काडमाडौ ३० साउन । 

चितवनको नारायणगढमा जारी चौथो नेपाल कप आमन्त्रण फुटबलको दोस्रो सेमिफानलमा आज दुई विभागिय टोली नेपाल पुलिस र सशस्त्र प्रहरीको एपएिफबीच प्रतिस्पर्धा हुदैछ ।

खेल अपरान्न साँढे ३ बजेपछि नारायणगढस्थित क्यापसचौर रंगाशालामा हुनेछ । आजको विजेताले उपाधिका लागि भोली त्रिभूवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा एनआरटी क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेता टोलीले तीन लाख रुपैँया नगद पुरस्कार पाउनेछ भने उपविजेताले २ लाख रुपैयाँ हात पार्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी