मेसी फर्किए राष्ट्रिय टोलीमा

मेसी फर्किए राष्ट्रिय टोलीमा

  • शनिबार, साउन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

 

 

साउन २९ एजेन्सी । विश्वभर चर्चित स्टार फुटबलर लियोनल मेसी अर्जेन्टीनाको राष्ट्रिय टोलीमा फर्किएका छन् ।

यस अघि अमेरीकामा गत जुनमा सम्पन्न कोपा अमेरीका फुटबलमा फाईनलमा चिलीसग‘ पराजीत भए पछि अप्रत्यासित रुपमा उनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

उनी राष्ट्रिय टिममा फर्कने भए पछि वल्र्ड कप क्वालीफायर छनौट खेलका लागि उनको नाम टिममा राखिएको छ ।

आफू देशलाई माया गर्ने र अर्जेन्टीनाको जर्सीले आफ्नो लागि महत्व राख्ने भएकाले टिममा फर्किएको मेसीले बताएका छन् ।

अर्जेन्टीनाका २९ वर्षे यी स्टार खेलाडीले देशका लागि १ सय ३३ क्याप जीतेका छन् र सबै भन्दा बढी ५५ गोल गरीसकेका छन् ।
अर्जेन्टीनाले आगामी सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल छनौटका लागि सेप्टेम्वरमा भेनेजुएला र उरुग्वेसग‘ खेल खेल्दै छ ।
अघिल्लो ब्राजिल विश्वकपमा अर्जेन्टीना फाईनलमा जर्मनीसग‘ १–० ले पराजीत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी