तेक्वान्दो टोली आज ब्राजिल जाँदै

तेक्वान्दो टोली आज ब्राजिल जाँदै

  • शुक्रबार, साउन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ २८ साउन । 

ब्राजिलको रियो दि जेनेरियामा जारी ३१ औं गृष्मकालिन ओलम्पिकमा सहभागी हुन नेपाली तेक्वान्दो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।

ओलम्पिकमा अगस्ट १७ देखि २० सम्म तेक्वान्दोका खेलहरु हुदैछन् । जसमा नेपालका तर्फबाट निशा रावलले ६७ केजीमाथि तौल समुहमा अगस्ट २० तारीखमा ्रतिस्पर्धा गर्र्नेछिन् ।

निशासँगै प्रशिक्षक संगिना वैद्य, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष ज्योति राणा, सदस्य रमेश श्रेष्ठ र समिम मियाँ अन्सरी पनि ब्राजिल जाँदैछन् ।

संगीना तेक्वान्दोमा छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएका पहिलो नेपाली खेलाडी समेत हुन् । उनले सन् सन् २००४ मा अथेन्समा भएको ओलम्पिकमा छनोट चरण पार गर्दै प्रतिस्पर्धा गरकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी