एजेन्सी ,२३ साउन ।
ब्राजिलमा जारी रियो ओलम्पिकमा प्रतिस्पर्धाकै क्रममा फ्रेन्च जिम्न्यास्टिक खेलाडी समिर आइत सईदको खुट्टा भाँचिएको छ।
रियो ओलम्पिकको पुरूषतर्फको प्रतिस्पर्धाको क्रममा यसअघिको ओलम्पिकका स्वर्ण विजेता सइदको देब्रे खुट्टा भाँचिएको छ।
प्रतिस्पर्धाको क्रममा भल्टबाट ल्यान्ड गर्दा उनको देब्रे खुट्टा भुइँमा ठोक्किएको थियो। २६ वर्षीय सहिदको खुट्टा नराम्ररी ठोक्किएपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लगिएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline