महरा उपप्रधान तथा अर्थमन्त्री बन्ने , माओवादीले तीन मन्त्री छान्यो

महरा उपप्रधान तथा अर्थमन्त्री बन्ने , माओवादीले तीन मन्त्री छान्यो

  • बिहिबार, साउन २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, साउन २० ।

नेकपा माओवादी केन्द्रले पनि प्रचण्ड सरकारमा पहिलो चरणमा सहभागी हुने तीन मन्त्रीको टुंगो लगाएको छ ।

माओवादीको हेडक्वाटर बैठकले कृष्णबहादुर महराको नेतृत्वमा तीन मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सरकार गठनमा महत्वपूर्ण भूमिका खेलेका महरालाई उपप्रधान तथा अर्थमन्त्री बनाईने भएको छ ।

यस्तै गौरीशंकर थारु र दलजित श्रीपाइली मन्त्री हुने भएका छन् । गौरीशंकर कृषि र दलजित युवा तथा खेलुकद मन्त्री हुने छन् ।

प्रचण्ड सरकारमा माओवादीले ८ मन्त्रालय पाएपनि पहिलो चरणमा तीन जनाको टुङगो लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ