विधान अनुसार अघि बढ्न पौडेल पक्षको आग्रह

विधान अनुसार अघि बढ्न पौडेल पक्षको आग्रह

  • बिहिबार, साउन २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ ,२० साउन ।

नेपाली काग्रेसका नेता रामचन्द्र पौडेल पक्षले पार्टीको बिधी र विधान अनुसार सरकारमा सहभागी हुने मन्त्रीको टुङगो केन्द्रिय समितिबाट लगाउन सभापति शेरबहादुर देउवासँग माग गरेको छ ।

आज राजधानीको वनस्थली स्थित सम्पर्क कार्यलयमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकले पार्टीको बिधान अनुसार केन्द्रीय समितिको म्यान्डेट लिएर मन्त्री छनौट गर्न ध्यानाकर्षण गरेको हो ।

मन्त्री छनौटबारे निर्णय गर्न तत्काल केन्द्रिय समिति बैठक बोलाउन पौडेल पक्षको माग छ । सभापति देउवाले मन्त्री चयन गर्ने गृहकार्य सुरु गरेपछि बसेको पौडेल पक्षका नेताहरुको बैठकले एकलौटी ढंगले अघि नबढ्न सभापति देउवालाई आग्रह गर्दै सन्तुलित साझेदारी र सहकार्य गर्न आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ