ओलम्पिक मसाल रियो पुर्याइयो

ओलम्पिक मसाल रियो पुर्याइयो

  • बिहिबार, साउन २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी,साउन२० ।
तीन महिना देखि बा्रजिलको विभिन्न शहरमा घुमाइएको ओलम्पिकको मसाल राजधानी रियो दि जेनेरियो पुर्याइएको छ ।

ब्राजिलको पूर्व ओलम्पिक खेलाडिहरुरुको नेतृत्वमा निकालिएको मसालको भव्यताका साथ स्वागत गरिएको थियो । मसालको उद्घाटन पेलले गर्नेछन ।

ओलम्पिक प्रतियोगितामा विश्व भरका १० हजार खेलाडिहरुले सहभागिता जनाउने छन् ।

आर्थिक मन्दी र जिका भाइरसका कारण ओलम्पिकको १० लाख टिकट पनि विक्री गरी नसकेको आयोजकले बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी