ओलम्पिकमा सहभागी हुन नेपाली टोली ब्राजिल जाँदै

ओलम्पिकमा सहभागी हुन नेपाली टोली ब्राजिल जाँदै

  • आइतवार, साउन १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ १६ साउन । 

ब्राजिलको रियो दि जेनेरियामा हुने ३१ औं ग्रीष्मकालीन ओलम्पिक प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज साँझ त्यसतर्फ जादैछ ।

आगामी अगस्ट ५ देखि २१ तारीखसम्म सन्चालन हुने प्रतियोगितामा नेपालबाट पाँच खेलमा सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले आर्चरी, जुडो, र तेक्वान्दोमा वाइल्ड कार्ड मार्फत तथा एथ्लेटिक्स र पौडीमा अनिवार्य कोटा मार्फत सहभागिता जनाउने भएका छन् ।

आर्चरीमा जीतबहादुर मोक्तन, जुडोमा फुपुल्हामु खत्री, तेकवान्दोमा निशा रावल, एथलेटिक्समा हरिकुमार रिमाल र सरस्वती भट्टाराई तथा पौडीमा शिरीष गुरुङ र गौरिका सिंहले भाग लिनेछन् ।

रियो ओलम्पिकमा २ सय ७ राष्ट्रका १० हजार ५ सय खेलाडीले सहभागीता जनाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी