रुसी भारोत्तलन टोली ओलम्पिकका लागि अयोग्य

रुसी भारोत्तलन टोली ओलम्पिकका लागि अयोग्य

  • शनिबार, साउन १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौ १५ साउन ।  रुसका भारोत्तलन टोलीले ब्राजिलमा हुने रिओ ओलम्पिकमा खेल्न नपाउने भएको छ ।

विश्व एन्टी डोपिङ एजेन्सी वाडाको जाँचमा नाम समावेश भएका रुसका १० भारोत्तलन खेलाडीलाई ओलम्पिकमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइएको भारोत्तलन संघले जनाएको छ ।

अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटि आइओसीले सम्बन्धित खेलका विश्व प्रशासकीय निकायलाई खेलाडीका विषयमा निर्णय गर्ने अधिकार दिएको छ ।

रुसबाट ओलम्पिकका लागि छनौट भएका तीन सय ८७ मध्ये अहिलेसम्म दुई ७२ खेलाडीले भने सहभागिताका लागि स्वीकृति पाइसकेको जनाएको छ ।

रुसमाथि सरकारकै संलग्नतामा खेलाडीलाई प्रतिबन्धित शक्तिवर्धक औषधि दिने गरेको आरोप लागेको छ । रुसले भने सबै आरोप अस्वीकार गर्दै आएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी