रातो मच्छिन्द्रनाथको भोटो देखाईयो

रातो मच्छिन्द्रनाथको भोटो देखाईयो

  • शुक्रबार, साउन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ, १४ साउन ।

रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । जाउलाखेलमा राखिएको मच्छिन्द्रनाथको रथबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले चारैतिर तीन पटकसम्म भोटो देखाएका थिए ।

मच्छिन्द्रनाथको भोटो इतिहासमै पहिलोपटक महिला राष्ट्रप्रमुखले अवलोकन गर्नुभएको हो । भोटो हेर्न तथा रथ र मच्छिन्द्रनाथको पूजा गर्न हजारौं भक्तजनको घुईंचो लागेको थियो ।

बहुमूल्य हिरामोती जडित भोटोलाई अर्को वर्षको लागि सुरक्षित रुपमा राखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ