पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड सञ्चालनमा

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड सञ्चालनमा

  • शुक्रबार, साउन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

चितवन, साउन १४ ।
पहिरोले अवरुद्ध भएको चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ ।

आज बिहान ६ बजेतिर कालि खोलामा पहिरो खसेपछि अबरूद्ध भएको नारायणगढ–मुग्लिन सडक विहान साढे ९ बजेतिरबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरो खसेपछि ठप्प भएको सवारी आवागमन दुईतर्फीबाट नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ। सडक सञ्चालनमा आएपछि काठमाडौं आउने र जाने सवारीका साधनहरु गन्तव्यतर्फ लागेका छन्।

मुग्लिन र नारायणगढबाट डोजर र स्काइभेटर मगाएर पहिरो हटाइएको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ