काठमाण्डौ ,९ साउन ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा उपस्थित हुँदैमा मधेसी दलले संविधान स्वीकारेको भ्रम हटाउन चेतावनी दिनुभएको छ । यादवले वर्तमान सरकारले मधेशीलाई गैर नागरीक ठानी अपमानजनक ब्यावहार गरेको आरोप लगाउनु भयो ।
संविधान बिभिेदकारी भएकोले पुनरलेखन गर्नुको विकल्प नभएको भन्दै उहाले भन्नुभयो आज मधेसी संसदमा आए, सेता कुर्सीमा बसे समस्या हल भयो भन्नु गलत हो ‘जबसम्म मधेसी,आदिवासी र पछाडि पारिएका समुदायको माग पूरा हुन्न तबसम्म संधिवान सर्वस्वीकार्य हुन सक्दैन ।
यादवले सरकार छाड्ने माओवादी केन्द्र लगायतका दललाई मुसाको संज्ञा दिदै उहाले मुसाहरु भागिसकेको अवस्थामा प्रधानमन्त्री ओलीले पनि राजिनामा दिएर अर्को सरकार गठनको बाटो खोलिदिए सहज हुने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline