चार दिन देखि ताल्चा विमानस्थल बीरामि सहित ६५ यात्रु अलपत्र

चार दिन देखि ताल्चा विमानस्थल बीरामि सहित ६५ यात्रु अलपत्र

  • शनिबार, साउन ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाण्डौ ,८ साउन ।
मुगुको ताल्चा विमानस्थल बर्षतका कारण मौसम प्रतिकुल भएपछि चार दिनदेखि बन्द रहेको छ ।

मुगुको एकमात्र विमानस्थलबाट उडान नहुदा दर्जनौ यात्रु अलपत्र परेका छन् ।
तीन जना बिरामि सहित ,सर्वसाधारण र कर्मचारी गरी ६५ यात्रु चार दिन देखि जहाजको पखाईमा विमानस्थलमा नै रहेका छन् ।

निरन्तर आएको बर्षसँगै पहिरो गएपछि गम्गडि नाम्गा सडक समेत अबरुद्ध भएको छ । जिल्लामा भित्रने र बाहिरिने हवाई तथा यातायात दुबै बन्दहुदा मुगु बासी समस्यामा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ