काठमाडौं, ८ साउन ।
गोरखा केन्द्रविन्दु भएर आज बिहान ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको छ ।
आज बिहान ११ बजेर ५९ मिनेटमा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो गत बर्षको बैशाख १२ कै भुकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।
बैशाखबाट हालसम्म ४ रेक्टर स्केल माथिका ४ सय ६६ वटा परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनु भयो ।
यसअघि हिजो दिउँसो काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline