राष्ट्रिय २०–२० महिला क्रिकेट आजबाट

राष्ट्रिय २०–२० महिला क्रिकेट आजबाट

  • शनिबार, साउन ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

साउन ८ काठमाण्डौं । आजबाट राष्ट्रिय महिला क्रिकेट शुरु हुदै छ । त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगीतामा पाच विकास क्षेत्र र शसस्त्र प्रहरीको महिला टिम गरी ६ टिमले सहभागीता जनाउदै छन् ।

प्रतियोगीतामा बिजेता टोलीलाई एक लाख र उपविजेतालाई ५० हजार रुपैया सहित शिल्ड प्रदान गरिने छ ।

हङकङमा हुन लागेको विश्वकप छनौट एशिया २०१६ को लागि राष्ट्रिय टिम छनौट गर्न यो प्रतियोगीता आयोजना गरिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी