डा केसीका प्रतिनीधि र सरकारी वार्ता टोली विच आज पनि छलफल हुदै

डा केसीका प्रतिनीधि र सरकारी वार्ता टोली विच आज पनि छलफल हुदै

  • शुक्रबार, साउन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमान्डौ ७ साउन ।
चिकित्सा शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानको माग राख्दै आमरण अनसन बस्नु भएका डा. गोविन्द केसीको प्रतिनिधिसँग सरकारी वार्ता टोलीले आज पनि छलफल गर्दै छ ।

छलफल स्वास्थ्य मन्त्रालयमा ११ बजे पछि सुरु हुने छ । डा केसीको मागको विषयलाई लिएर बसेको हिजोको वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुगि नसकेको भन्दै आज पुन छलफल हुन लागेको हो ।

अनसनरत डा केसीको स्वास्थ्य अवस्था विग्रदै गएको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

डा केसी चिकित्सा क्षेत्र सुधार लगायत विभिन्न माग राख्दै गत १३ दिन देखि अनसनरत हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ