अन्जन उत्कृष्ट युवा खेलाडी घोषित ,नवयुग उत्कृष्ट खेलाडी

अन्जन उत्कृष्ट युवा खेलाडी घोषित ,नवयुग उत्कृष्ट खेलाडी

  • बिहिबार, साउन ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ ,६ साउन ।
युवा फुटबलर अन्जन विष्ट उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।
खेलकुद पत्रकार मञ्चले प्रदान गरेको पल्सर स्पोर्टस अवार्ड अन्तरगत उत्कृष्ष्ट युवा खेलाडी घोषित भएका अन्जनले ५० हजार पुस्कार प्राप्त गरेका छन् । युवा उत्कृष्ट खेलाडी बन्ने क्रममा उनाले पौडीकी गौरिका सिंह, क्रिकेटका सन्दिप लामिछाने, जुडोकी मनिता श्रेष्ठ प्रधान र उसुकी नीमा घर्तीमगरलाई पछि पारे ।

हेटौंडाका १८ वर्षे अन्जनले नेपालले बंगबुन्धु गोल्डकपको उपाधि जित्ने क्रममा बहराइनविरुद्ध एक गोल गरेका थिए भने दुई गोलका लागि पास दिएका थिए ।

नेपालले २३ वर्षपछि साग फुटबलमा स्वर्ण जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । उनले दुई गोल गरे । नेपालले यू(१९ साफ च्याम्पियनसिपको उपाधि जित्दा पनि अन्जन टोलीमा थिए । उनले तीन गोल गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी