राष्ट्रिय फुटबल टोली टिम अफ द ईयरबाट सम्मानित

राष्ट्रिय फुटबल टोली टिम अफ द ईयरबाट सम्मानित

  • बिहिबार, साउन ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काडमाण्डौ, ६ साउन ।
नेपाली राष्ट्रिय फुटबल टोलीलाई टिम अफ द इयर अवार्डबाट सम्मान गरिएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीले गत बर्ष उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपाली टोलीले बंगलादेशको बंगबन्धु गोल्डकप र भारतमा भएको १२औं सागमा फुटबलबाट स्वर्ण जितेको थियो ।
यसअघि ट्वान्टी ट्वान्टी बिश्वकपमा सहभागीता जनाएको समयमा नेपाली क्रिकेट टिमले यस्तो सम्मान पाएको थियो ।

यस्तै स्वर्गीय ललितकृष्ण श्रेष्ठलाई मरणोपरान्त स्पेशल अवार्ड प्रदान गरिएको छ । एन्फाका कार्यबाहक अध्यक्ष श्रेष्ठको केही समय पहिले निधन भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी