काठमाडौं, ६ साउन ।
काठमाडौंको डल्लुस्थित विष्णुमती पुलनजिक आज बिहानै एउटा स्कूल बसमा आगजनी गरिएको छ ।
झम्सिखेलमा रहेको आइडल मोडल स्कूलको विद्यार्थी बोकेको बसमा तीन जना अज्ञात व्यक्तिले आगजनी गरेका हुन् ।
विहान साँढे ६ बजे बा २ क ४६९ नम्बरको बसमा तीन जनाले बसमा चढेर सबै विद्यार्थीलाई ओरालि पेट्रोल छर्की आगो लगाएको प्रतक्षदर्शीले जनाएका छन् ।
आगलागीबाट बस पूर्ण रुपमा जलेर नष्ठ भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline