बिनोद ढकालको शब्दमा पुजा पुरीको तीज कोसेली “ मेरो त ब्व्यफ्रंड तिन्टा छ ” (भिडियो सहित)

बिनोद ढकालको शब्दमा पुजा पुरीको तीज कोसेली “ मेरो त ब्व्यफ्रंड तिन्टा छ ” (भिडियो सहित)

  • सोमवार, साउन ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

राजेन्द्र जि एम
श्रावण – ०३ ,काठमाण्डौ
“ बसको ड्रइभर धन्गडीको मास्टर पोखराको यौटा अहिले लाईन मा छुट्टी मान्न आको ” यौटा लाहुरे यौटा ड्रइभर यौटा शिक्षक् एक प्रेमिकाका तीनजन प्रेमी अनि एक प्रेमीका तीनजना प्रेमिका आहिलेको पिरतीको बजार र प्रेमको नाममा हुने गरेको बिकृतिर विसंगति लाई उजागर गरिएका भाव हरु समेटी तयार पारिएको गोर्खा चौतारी म्युजिक प्रा.ली को प्रस्तुतिमा पुजा पुरीको तीज कोसेली “ मेरो त ब्व्यफ्रंड तिन्टा छ ” बजारमा आएको यस तीज गीतमा पुजा पुरी र रबिन लामिछानेको स्वर रहेको छ । सब्द बिनोद ढकाल लय खेम सेन्चुरीको रहेको छ । सुनिल लामिछाने र क्रिस्टिना थापाको अभिनय रहेको यस तीज गीतको म्युजिक भिडियोमा निर्देशन स्मृति  तिमिल्सिना  (गुरुआमाको) रहेको छ । भने बजार ब्यबस्थापन गोर्खा चौतारी म्युजिक प्रा.लि.ले गरेको छ ।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस

https://www.youtube.com/watch?v=5fwavtkwiPQ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी