काठमडाौ ३ साउन ।
रोल्पामा द्धन्द्धकालिन घटनाका तीन हजार भन्दा बढी उजुरी दर्ता भएका छन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले उजुरी आह्वान गरेको तीन महिनाको अवाधिमा तीन हजार ३८ जनाले उजुरी दिएको जनाएको छ ।
स्थानीय शान्ति समितिको कार्यालयका अनुसार बेपत्ता व्यक्तिको खोजीका लागि एक सय १६ उजुरी परेको छ । बेपत्ता आफन्तको खोजबिनका लागि भन्दै आफन्तले उजुरी दिएका हुन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले छानबिन गर्ने गरी दुई हजार ९ सय २२ जनाले उजुरी दिएका छन् । उजुरी दिने समय हिजो सकिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline