किन मागिन ऋषि खड्कालाई यसपालिको तीजमा झुम्कना मीराले (भिडियो सहित)

किन मागिन ऋषि खड्कालाई यसपालिको तीजमा झुम्कना मीराले (भिडियो सहित)

  • आइतवार, साउन २, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

कमल सरगम
साउन -०२-काठमाण्डौ 
सबैलाई तीज लाग्दै गर्दा एता मिरा गीरी र ऋषि खड्कालाइ भने प्रेममा परेर आफ्नो प्रेमी प्रेमिकाको कहानीमा नतमस्तक छन् ।मगर क्रियसनको प्रस्तुतिमा बजारमा आएको नया तीज कोशेली “सुनको झुम्कना”बजारमा आएको छ ।चर्चित सर्जक ऋषि खडका र प्रतिभाशाली गायिका मिरा गिरीको सुमधुर आवाजमा बजारमा आएको यस गीतमा लय ऋषि खड्काकै रहेको छ भने शब्द खेम भण्डारीको रहेको छ  ।चर्चित मोडल बिजय थापा र मिरा गिरीले अभिनय गर्नुभएको यस गीतको म्युजिक भिडियो निर्देशन भने प्रकाश भट्टले गरेका हुन् ।म्यूजिक नेपालको युटुब च्यानल मार्फत सार्बजनिक भएको भिडियो छोटो समयमा अत्याधिक दर्शकले मन पराएका छन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी