पासाङ ल्हामु राजमार्गमा १० टन भन्दा बढी भारका सवारी चलाउन नपाइने

पासाङ ल्हामु राजमार्गमा १० टन भन्दा बढी भारका सवारी चलाउन नपाइने

  • शनिबार, साउन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ १ साउन ।  

पासाङल्हामु राजमार्गको विभिन्न सडक जीर्ण बन्दै गएपछि स्थानीय प्रशासनले ठूला मालबाहक गाडी नचलाउन व्यवसायीलाई आग्रह गरेको छ ।

राजमार्गको रसुवा खण्डअन्तर्गत ग्राङ–मूलखर्क, फूलखर्क–खोपाङभिर र सानु भार्खु लगायत क्षेत्र वर्षाका कारण जीर्ण बन्दै गएको स्थानीय प्रशासनले जनाएको छ ।

सो क्षेत्रमा वर्षायामभर एक पटकमा १० टनभन्दा बढी सामान बोेकेका गाडी नचलाउन सबै व्यवसायी र सवारीधनीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ