मोहन घर्ति र चर्चित गायिका मुना थापाको आवाजमा “ जाउँ घुम्न उदयपुर कटारी ” (भिडियो सहित)

मोहन घर्ति र चर्चित गायिका मुना थापाको आवाजमा “ जाउँ घुम्न उदयपुर कटारी ” (भिडियो सहित)

  • बुधबार, असार २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

राजेन्द्र जि.एम 
एम आसर -२९  काठमाडौ
प्रियसी म्युजिक प्रा.लि.को प्रस्तुतिमा शन्तोष मगर को पहिलो प्रस्तुति “ जाउँ घुम्न उदयपुर कटारी ” बजारमा आयको छ । मायालु जोडी हरु आ-आफ्नो गाउँ अनि घर र क्षेत्रको विशेषता हरु बताउदै घुम्न जानी कुरा हरु गर्दैछन् ।यस्तै परिवेश लाई समेटेर शन्तोष मगर ले सिर्जना गरेको सब्दमा चर्चित यवम सुमधुर स्वर कि धनि गायिका मुना थापा मगर र मोहन घर्ती मगर को स्वर रहेको यस गीत मा लय मन बहादुर मगर को रहेको छ। चर्चित मोडलिका तथा डान्सर पार्वती र मानिस राई को अभिनय रहेको यस गीत को म्युजिक भिडियो को निर्देशन काजिश श्रेस्ठको रहेको छ। भने अडियो भिडियो बजार ब्याबस्थापन प्रियसी म्युजिक प्रा.लि.ले गरको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी