काठमाण्डौ ,२८ असार ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि नेकपा एमालेको आकस्मिक बैठक बस्दै छ ।
एमालेले आजै बेलुका ६ बजे स्थायी समितिको आकस्मिक बैठक बोलाएको छ ।
बैठकमा यहि गठबन्धनलाई कायम राख्नेबारे छलफल हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराइले जानकारी दिनुभयो ।
गठबन्धनलाई निरन्तरता दिने शर्तमा भावि प्रधानमन्त्रीमा माओवादी केन्द्रलाई समर्थन गर्न सकिनेबारे समेत एमाले लचिलो बन्ने भट्टराइको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline