पाँच दिनपछि जयपृथ्वी राजमार्ग खुल्यो

पाँच दिनपछि जयपृथ्वी राजमार्ग खुल्यो

  • मङ्लबार, असार २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

बझाङ, असार २८।
पाँच दिनदेखि पहिरोका कारण अवरुद्ध भएको बझाङको जयपृथ्वी राजमार्ग आज विहानबाट खुलेको छ ।

गएको बिहीबार बेलुका तमैल बजार र मटेला गाविसको बिचमा पर्ने जाल्या बगरबाट खसेको पहिरो हटाएपछि राजमार्ग खुलेको हो ।

राजमार्ग खुलेपछि सँगै सवारी साधनहरु आ –आफ्नो गन्तव्यतर्फ लागेका छन् । असार लागेपछि मात्रै जाल्या बगरमा खसेको पहिरोका कारण आठ पटक सडक अवरुद्ध भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ