कैलाली असार २७ ।
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकोे मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका ४० वर्षीय मङ्गल राना रहेका छन् ।
गएराति भएको दुर्घटनामा परी गम्भीर घाइते भएका रानाको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गुडिरहेको से १ त ५५७४ नम्बरको ट्र्याक्टर अनियन्त्रित हुदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline