आउनुस् फेरी बसौ बार्तामाः प्रधानमन्त्री ओली

आउनुस् फेरी बसौ बार्तामाः प्रधानमन्त्री ओली

  • शनिबार, असार २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

असार २५ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी मोर्चालाई वार्तामा आएर समस्याको समाधानमा लाग्न आग्रह गर्नु भएको छ ।

आज ससदमा बजेटमा उठेका विषयमा सवोधन गर्दै प्रधानमन्त्री ओलीले मधेशी मोर्चालाई वार्ताको लागि दुई पटक पत्राचार गरेको जानकारी दिनु भयो ।

मधेशी मोर्चाको मागका विषयमा अनौपचारीक तहमा पनि छलफल गरीरहेको बताउदै उहाले सबै समस्या समाधानका लागि सरकार तयार रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी