काठमाण्डौ ,२५ असार ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी मंसिरबाट जनताको घरमा जनताको माओवादी अभियान सुरु गर्ने बताउनु भएको छ ।
चार ट्रेड युनियन महासंघको एकता सम्मेलनलाई सम्बोधन गर्दै उहाले अभियानको सुरुवात सहिद परिवारको घरबाट सुरु गर्ने धारणा राख्नुभयो । दाहालले भन्नुभयो , विगतमा भएका गल्ति कमजोरीलाई सच्याउदै जुनसुकै राजनितिक दलप्रति आस्था राख्ने , आबद्धता भएको भएपनि सबै नागरिकको घरमा माओवादीको अभियान पुर्याउने छौ ।
१० माओवादीबीच हालै भएको पार्टी एकतापछि देशभरी सकारात्मक सन्देश गएको उहाको धारणा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline