बक्सिङ्ग संघको बार्षिक क्यालेण्डर सार्वजनिक, दश कार्यक्रम समावेश

बक्सिङ्ग संघको बार्षिक क्यालेण्डर सार्वजनिक, दश कार्यक्रम समावेश

  • शनिबार, असार २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं,२५ असार ।
नेपाल बक्सिङ्ग संघको नयाँ कार्यसमितिले दश वटा कार्यक्रम समावेश गरी आगामी आर्थिक बर्षको बार्षिक क्यालेन्डर सार्वजनीक गरेको छ ।

संघले काठमाण्डांैमा आज पत्रकार सम्मेलन गरी विभिन्न राष्ट्रिय प्रतियोगितालाई कार्य तालिकामा समेटेर एक वर्षे कार्ययोजना सार्वजनीक गरेको हो ।

बक्सिङ्गलाई विद्यालयस्तरमा लैजाने योजना बनाएको कार्य समितिले आगामी साउनको अन्तिम साता काठमाण्डौमा राष्ट्रिय एवं नेभिस बक्सिङ्ग प्रतियोगिता गर्ने जनाएको छ ।
यस्त्ै क्यालेन्डरमा मंसिरको दोस्रो सार्ता याङकिङ बक्सिङ्ग प्रतियोगिता गर्ने उल्लेख छ ।

फाल्गुनमा राष्ट्रिय प्रतियोगिताका साथै युथ च्याम्पियनसिप र जुनियर बक्सिङ्ग प्रतियोगितालाई पनि क्यालेन्डरमा समावेश गरिएको छ । गत जेष्ठ २२ गते चौथो साधारण सभाले राम अवाले नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी