पोखराको सहारा क्लबले एउटै प्रतियोगीताबाट ३५ लाख बढी कमायो

पोखराको सहारा क्लबले एउटै प्रतियोगीताबाट ३५ लाख बढी कमायो

  • शनिबार, असार २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

असार २५ पोखरा । पोखराको सहारा क्लबले १४ औं आहा फुटवल प्रतियोगीताबाट ३५ लाख भन्दा बढी रकम नाफा कमाउन सफल भएको जनाएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा क्लबले सो प्रतियोगीताबाट ३५ लाख २ हजार ३ सय ४२ रुपैया आमदानी गरेको सार्वजनिक गर्यो ।

सहारा क्लबका अध्यक्ष बीर भद्र आचार्यले उक्त रकम अब सहारा फुटबल एकेडेमीमा खर्च गर्ने बताउनु भयो । कुल प्रतियोगीतामा ९७ लाख भन्दा बढी उठेकोमा ६२ लाख बढी खर्च भए पछि उक्त रकम बचत भएको हो । टिकटबाट मात्रै ४७ लाख रकम संकलन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी