प्रधानमन्त्री ओलीद्धारा सत्तारुढ दलको बैठक आह्वान

प्रधानमन्त्री ओलीद्धारा सत्तारुढ दलको बैठक आह्वान

  • शनिबार, असार २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं ,२५ असार ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक आह्वान गर्नुभएको छ । सत्ता साझेदार दलमध्येको प्रमुृख घटन माओवादी केन्द्रले सरकारको विबल्प खोज्न लागेको चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हो ।

समसामयीक राजनितिक अवस्थाका बिषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले साझ ६ बजेका लागी बैठक आहवान गर्नुभएको छ ।

बालुवाटारमा बस्ने सत्ता साझेदार दलहरुको बैठकमा सरकारका कामकार्वाहि , पछिल्लो राजनितिक अवस्था लगायतका बिषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक प्रमोद दाहालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ