उदयपुर,२५ असार ।
उदयपुर बेल्टार बहासा नगरपालिका–२ मा रहेको कन्चनजंघा बोर्डिङ स्कूलका प्रिन्सिपल तथा फाउण्डर नरेन्द्र थापा मगरको साईकलबाट लडेर मत्यु भएको छ ।
घाँस लिएर घर फर्कनेक्रममा साईकल ओरालोमा ब्रेकफेल भई खाल्डोमा खस्दा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक भिमप्रसाद सिलवालले बताउनुभयो ।
दुर्घटनामा परी बेहोस भएका प्रिन्सिपल थापाको उपचारको लागि न्यूरो हस्पिटल विराटनगर लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline