काठमाडौ २४ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण आज बिहान बसेको मन्त्रिपरिषद बैठक बिना निश्कर्ष टुंगिएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवास बिहान ९ बजेदेखि सुरु भएको बैठकमा मन्त्रीहरुले विभिन्न विषयमा छलफल गरे पनि प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बिना निष्कर्ष सकिएको हो ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा नै छलफल भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline