चट्याङ लागेर दुई जनाको मृत्यु

चट्याङ लागेर दुई जनाको मृत्यु

  • शुक्रबार, असार २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौ २४ असार ।  

रुपन्देहीको मैनहीया ४ अमारीमा चट्याङ लागेर गएराति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४४ वर्षीय शुभवती धवल र उनका २० वर्षीय छोरा रामकेश रहेको जनाएको छ ।

चट्याङ लागि गम्भिर घाइते भएका उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

चट्याङ लागेर अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा ६५ वर्षीय सोनमती भर र १९ वर्षीय प्रदिप धवल रहेका छन् । प्रहरीका अनुसार घाइते मध्ये सोनमतीको अवस्था गम्भीर छ । उनीहरु दुवै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ