काठमाडौं, असार २४।
आज विहान भुकम्पको एउटा पराकम्प गएको छ । दोलखा केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ८ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको परकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि हिजो सिन्धुपाल्चोक र लमजुङ केन्द्रबिन्दु भएर दुइ वटा परकम्प गएको थियो ।
गत वर्ष वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्प पछि अहिलेसम्म चार रेक्टरस्केल माथिका मात्रै ४ सय ६६ वटा परकम्प गएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline