काठमाण्डौ , २३ असार ।
व्यावस्थापिका संसदको बैठकमा आज पनि बस्दै छ ।
नया बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्ने बैठकमा आज पनि विनियोजन बिधेयकमाथि विभागिय मन्त्रीले जवाफ दिने क्रम जारी रहने छ ।
दोस्रो दिन आज उद्योग ,कानुन न्याय तथा संसदिय मामिला मन्त्रालय ,शान्ति तथा पुननिर्माण ,गृह ,वन तथा भु संरक्षण ,शिक्षा ,श्रम तथा रोजगार , खानेपानी तथा सरसफाई र अर्थ मन्त्रालयको विनियोजन विधेयकमाथि विभागिय मन्त्रीले जवाफ दिनेछन् ।
प्हिलो दिन हिजो आठ मन्त्रालयका सम्बन्धीत मन्त्रीले जवाफ दिएका थिए । विभागीय मन्त्रीले मन्त्रालयको विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रम सकिएपछि अर्थमन्त्रीले जवाफ दिनुहुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline